Monday, November 30

प्रधानम,न्त्री ओलीको समर्थ,नमा जनता सडकमा उ,र्लिए, आज होइन भोलिलाई, हाम्रो स,मर्थन ओलीलाई

July 2, 2020 390

काठमाडौं, १८ असार । केपी शर्मा ओली नेतृत्वको सरकार ढा,ल्न पाइँदैन भन्दै माइतीघर म,ण्डलामा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्यु,निस्ट पार्टी नेकपाको स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उ,त्रिएका हुन् ।

उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षड,यन्त्रको भण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने मग्रातीले बताए।

नेपालको राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै भारतका विरुद्ध उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झापड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली विरोधी माहौल बनाइने भएको छ । देशभरका नेकपाका कार्यकर्ता एवम् शुभचिन्तकले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई हटाउन नमिल्ने भन्दै समाजिक संजालमा विचार ब्यक्त गरिरहेका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् । अनलाईन खबरबाट साभार

प्रतिकृया दिनुहोस्