Tuesday, January 26

आर्थिक सफलता चाहानुहुन्छ ? घरमा लाफिङ बुद्ध राख्नुहोस्

June 28, 2020 156

विशेषगरी चिनियाँ वास्तुशास्त्र फेंगशुईमा परिवार र घरमा सुख–शान्ति बनाई राख्ने विभिन्न उपायहरु बताइएको छन् । त्यस मध्येमा लाफिङ बुद्ध पनि एक हो ।

यस विधि अनुसार घरमा शुख–शान्ति कायम राख्न र घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा प्रस्फुटित गर्न लाफिङ बुद्धको स्थापनाका बारेमा विशेष विधि बताइएको छ ।

आउनुहोस यस विधि के हो र कसरी लाफिङ बुद्धको मुर्ति राख्ने र घरमा सुख शान्ति र आर्थिक सम्पन्नता भित्र्याउने भन्ने विषयमा जानकारी लिऔँ । पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

प्रतिकृया दिनुहोस्