Monday, November 23

३ महिना अगाडी बिहे गरेकी श्रीमतीसंगै चितामा अस्ताए श्रीमान !

June 27, 2020 81

एजेन्सी । तीन महिना अघि मात्र विवाह गरेकी श्रीमतीको निधन सहन नसकेर श्रीमानले पनि आफुलाई सकेका छन्   । श्रीमतीकै चि’तामा च-ढेर उनले ज्यान दिने कोशिष गरेका थिए । तर मलामीले बचाएपछि उनी कुवामा होलिएर ज्यान दिएका हुन् ।

उनको श्रीमतीले पनि यसरि नै ज्यान दि एकी थिइन् । तीन महिना अघि मात्र विवाह भएकी श्रीमती गर्भवती थिइन् । यो घटना भारतको महाराष्ट्रको चन्द्रपुरमा भएको हो । श्रीमानको नाम किशार हो उनी २५ वर्षका थिए भने उनकी श्रीमती २० वर्षीया रुचिता हुन् ।

रुचिताले शौच गर्ने वहानामा घरवाहिर निस्केर कुवामा हो’लिएकी थिइन् । शौच गर्न गएकी रुचिता धेरैवेर सम्म पनि घर नफर्कीएपछि परिवारका सदस्य खोज्न जाँदा उनलाई कुवामा मृ त फेला पारेका थिए । उनी चार दिन अघि मात्र माइतवाट फर्केकी थिइन् । विवाह भएको केही समय पछि नै गर्भवती अवस्थामा उनले यस्तो निर्णय किन गरिन् भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

३ महिना अगाडी बिवाह हुँदाको तस्विर

गत २२ तारिखका रुचिताको अ’न्तिम संस्कार गर्ने क्रममा नजिकै बसेर टोलाइरहेका उनका श्रीमान किशोर चिता ज’ल्दै गरेको अनवस्थामा अचानक दौ’डिएर चिता मा थि च’ढे । मलामी गएका आफन्त र परिवारका सदस्यले उनलाई चि’तावाट बाहिर नि’काले । तर उनी मलामीवाट छु’टेर दौ’डिएर गएर नजिकैको कुवामा गए । उनको पनि तत्काल निधन भयो । घटनास्थलमा देखिएका तस्विर हेर्नुहोस :

श्रीमतीले पनि यहि कुवामा कुदेर ज्यान फालेकी कुवामा श्रीमान पनि कुदेका हुन्
कुवाबाट निकाल्दै शव
बिवाह पछि खुसिका साथ सेल्फी लिदै श्रीमान श्रीमती
प्रहरीमा उनीहरुको आनुसंधन भैरहेको छ

यो पनि : लकडाउनमा तरकारी लिन निस्किए युवक, विवाह गरेर दुलहीसहित फर्किए घर

लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो ।

लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर ल्याएका थिए । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलिस थाना पुग्यो ।

दुलहीको पहिरन लगाएक युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् । भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’

युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए । युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिए ।

प्रतिकृया दिनुहोस्