Wednesday, October 21

लमजुङमा एक महिलासहित तीन जनाले जिते कोरोना

June 27, 2020 296

काठमाडौ, असार १३- सीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालको आइसोलेशनमा रहेका तीन जना कोरोना जितेर शुक्रबार साँझ घर फर्किने तयारीमा । बेँसीशहर नगरपालिका– ३ की २१ वर्षीय महिलासहित मध्यनेपाल नगरपालिका– ४ का २० वर्षीय पुरुष र वडा नं। ६ का ४२ वर्षीय पुरुष हुन् ।

प्रतिकृया दिनुहोस्