Monday, November 30

५ जनाको परिवार एकाबिहानै सकियो

June 27, 2020 127

काठमाडौं । फेरी एउटा कहालीलाग्दो घटना सार्वजनिक बहेको छ  ।  पन्जाबको तरनतारनस्थित काईरोन गाउँमा एकै घरको पाँच जनाको ह त्या भएको छ ।  बिहिबार विहानै यो घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। उनीहरु सबैको घाँ’टी रे’टी ह’ त्या भएको बताईएको छ। ५५ वर्षको ब्रजलाल नाम गरेको व्यक्ति, उनको दुई छोरा, एक बुहारी र ब्रजलालका श्रीमतीको ह त्या भएको हो । यस घटना के कारणले कस्ले घटायो भनेर अझै पनि खुलिसकेको छैन ।

त्यस्तै काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह त्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई ह त्या गरेको अभियोगमा बिहीबार बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राति करिब १ बजेको समयमा वि वाद हुँदा उनले ह त्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै निधन भएको र शव परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्