Monday, October 26

Breaking: चितवनमा आज थप एक कोरोना संक्रमितको मृ’त्यु

June 27, 2020 314

चितवन ,चितवनमा आज (शनिवार) थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृ’त्यु भएको हो । उनि फोक्सोको क्या’न्सरका वि’रामी थिए ।हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वा’सप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सा’रिएको थियो । उनको आज विहान ७ बजे मृ’त्यु भएको भरतपुर अस्पतालका कोभिड १९ क्लि’निकल क्वअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्