Sunday, October 25

फेरी अर्की बलिउड स्टारले गरिन देहत्याग

June 25, 2020 366

एजेन्सी । बलिउडका नायक सुशान्त सिंह राजपूत देहत्याग गरेको एक हप्ता नबित्दै बलिउडको अर्की एक कलाकारले पनि त्यहि बाटो अपनाएकी छन् ।

१६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा देहत्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको निधन खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको इष्टामा बताएका छन् ।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले देहत्यागको लागि कुनै संकेत गरेकी छैनन्। उनले किन यस्तो गरिन् भन्ने बारे केही खुलेको छैन। घटनाबारे प्रहरीले अनु सन्धान शुरू गरिसकेको छ ।

केहिदिन अगाडी मात्र सुशान्तको यस्तै दुखद घटनाले अझै पनि बलिउड र उनका शुभचिन्तक सोकमा नै छन् । दिनप्रतिदिन यस्तै अप्रिय घटना अहिले सामाजिक संजालमा आइरहेका छन् । तल हेर्नुहोस तस्विर

प्रतिकृया दिनुहोस्