Tuesday, October 27

भारतीय चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनाग्रस्त (भिडियो हेर्नुस्)

June 25, 2020 111

एजेन्सी । बलिउड लोकप्रिय अभिनेता गोविन्दाका छोरा सवार कार दुर्घटनामा परेको छ ।

भारतीय मिडियाका अनुसार गोविन्दाको कारलाई आदित्य चोपडाको कम्पनी यशराज फिल्म्सको कारले ठक्कर दिएको हो ।

ठक्करबाट कुनै मानविय क्षती भने नभएको र कारमा सवार दुवै पक्षको अवस्था सामान्य रहेको छ ।

गएराती घटेको घटनापछि दुवै पक्षको समझदारीमा मामिला सुल्झाइएको छ ।

प्रतिकृया दिनुहोस्