Wednesday, October 21

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ११ हजार नाघ्याे

June 25, 2020 143

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्