Thursday, May 28

विदेशबाट आएका लाई बास दिने र लुकाएर राख्ने राख्ने। लाइ। कडा कारबाही हुने

April 15, 2020 609

काठमाण्डौ – सरकारले नेपाल भित्रने सीमा नाका बन्दलाई निरन्तरता दिएको छ ।लकडाउनको समयलाई बढाएर बैसाख १५ गतेसम्म पुर्याएको सरकारले सीमा नाका पनि बन्द रहेको जनाएको छ सीमा नाका कहिलेसम्म बन्द भन्नेविषयमा भने सरकारले निर्णय गरेको छैन,त्यसैले सीमा नाका अनिश्तिकालका

लागि बन्द भएका हुन् । मन्त्रिपरिषद्कोमंगलबारको बैठकले हवाई, र भू-मार्ग मार्ग हुने कुनै पनि आवतजावतलाई निशेष गरेको अर्थ एबंवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्