June 24, 2020 240
स्तालबाट डिस्चार्ज हुने कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २ हजार ३३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय १४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।नेपालमा संक्रमितको कुल संख्या भने १० हजार ७२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिएको छ ।
प्रतिकृया दिनुहोस्