June 24, 2020 223
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) सं,क्रमिततको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार ६२९ जनामा सं,क्रमण पु,ष्टि भएसँगै सं,क्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृ,त्यु हुनेको संख्या २४ पुगेको छ ।
अहिलेसम्म क्वा,रेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइ,सोलेसनमा उपचार भइराखेको छ ।
प्रतिकृया दिनुहोस्