Monday, November 23

अजिङ्गरले चिल निल्दै गरेको भिडियो सामाजिक संजालमान भाइरल

June 24, 2020 283

काठमाडौ -हालै सामाजिक संजालमान एक भिडियो निकै भाइरल भएको छ । उक्त भाइरल भिडियोमा एक अजिङ्गरले चिल निलेको देख्न सकिन्छ यस्तौ अनौठो घटना अस्ट्रेलियाको हो ।

अस्ट्रेलियाको एक घर नजिकै पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएपछि धेरैले रुचाएका छन् । र शेयर पनि गरिरहेका छन् । अस्ट्रेलिया घर नजिकै एक महिलाले जब आफ्नो घरमा पालेको कुकुरलाई आहार दिने क्रममा यो भिडियो खिचेर फेसबुकमा शेयर गरेपछि धेरैले अनौठौ मानेर हेरिरहेका छन् ।

उक्त महिलाले जानकारी दिए अनुसार अजिङ्गरले चिललाई खान कै लागि करिब करिब डेढ घण्टा समय लागेको बताएकी छिन् । उनले यो भिडियो राखेको करिब २० घण्टा नबित्दै ५२ हजारले हेरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्