Monday, November 30

पुर्वप्रेमीले हुनेवाला श्रीमानलाई यस्तो फोटो देखाएपछी इन्गेजमेन्टकै अघिल्लो दिन पा,सो लगाइन श्वेताले (भिडियो हेर्नुहोस)

June 23, 2020 187

सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झु,ण्डिएर आत्मा ह,त्या गरिन् ।उनको आ,त्माह,त्या नभएर आ,त्मह,त्या दुरुत्सा,हन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बाहिर आएको छ । मृत,ककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा आत्माह,त्या दुरु,त्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा लिईसकेको छ ।

श्वेता महेन्द्र मोरङमा अध्ययनरत थिइन् । त्यसैबेला बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाहको टुङ्गो लागेको थियो ।श्वेताले अकास्मात् झु,ण्डिएर आ,त्माह,त्या गर्नुपर्ने पृष्ठभूमि कसरी तयार भयो त ! तीनवर्षदेखि उनी मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । विवाह गर्नका लागि उनले आफ्ना प्रेमीसँग बारम्बार आग्रह र अनुरोध गरिन् । दुवैजना महेन्द्र मोरङ क्याम्पस विराटनगर नै पढ्थे । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्