काठमाडौं । पाकिस्तानी सेनाले गरेको गो’लाबारीमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५, ख’र्ज्याङका नेपाली गोर्खा सै’निक दीपक कार्की मा’रिएका छन्। सोमबार बिहान ५ः३० बजे पा’किस्तानी सेनाले गरेको गो’लाबारीमा ग’म्भीर घा’इते भएका कार्कीको केही घण्टापछि मृ’त्यु भएका हो। उनी जम्मु कास्मीरको र’जौरी जिल्लाको नौ’शेरा से’क्टरमा तै’नाथ थिए। कार्की ३/५ गोरखा रा’इफल्समा ह’वल्दार प’दमा थिए। भारतीय से’नाका प्रवक्ता ले’फ्टिनेन्ट क’र्नेल देवेन्द्र आनन्दले यसबारे जानकारी गराएका छन्।
प्रवक्ता आनन्दले भनेका छन्, ‘हवलदार दीपक कार्की एक बहादुर र इ’मान्दार सि’पाही थिए’, ‘उनको सर्वोच्च त्या’ग र क’र्तव्य र स’मर्पणका लागि राष्ट्र उनीप्रति स’दैव ऋणी रहनेछ।’ भारतीय गो’रखा रे’जिमेन्टमा रहेका नेपालीहरू पाकिस्तान र चीनको सीमा क्षेत्रमा तै’नाथ हुँदै आएका छन्। पटक पटक भएका यस्ता झ’डपमा नेपाली मा’रिएका छन्।
प्रतिकृया दिनुहोस्