Monday, November 23

इ’न्गेजमेन्टको अघिल्लो दिन झु’ण्डिन् श्वेता,असर १५ गते हुदै थियो बिवाह !

June 23, 2020 214

८ असार २०७७, सोमबार, विराटनगर । सोमबार इ’न्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झु’ण्डिएर आ’त्मह’त्या गरिन् ।उनको आ’त्माह’त्या नभएर आ’त्माह’त्या दु’रुत्साहन भएको भन्दै परिवारले कि’टानी जा’हेरी दिएपछि घ’टनाको भित्री पाटो बाहिर आएको छ । मृ’तककी बहिनी सरीता पोखरेलको जा’हेरीका आधारमा आ’त्माह’त्या दु’रुत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा लिईसकेको छ ।

विराटनगर–३ मा कोठा भाडामा लिएर बस्दै आएकी उनी सौर्य बचत तथा ऋण सहकारी संस्था प्रा.लि.मा काम गर्दै महेन्द्र मोरङमा अध्ययनरत थिइन् । त्यसैबेला बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाहको टु’ङ्गो लागेको थियो ।श्वेताले अ’कास्मात् झु’ण्डिएर आ’त्माह’त्या गर्नुपर्ने पृष्ठभूमि कसरी तयार भयो त ! तीनवर्षदेखि उनी मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । विवाह गर्नका लागि उनले आफ्ना प्रेमीसँग बा’रम्बार आ’ग्रह र अ’नुरोध गरिन् ।दुवैजना महेन्द्र मोरङ क्याम्पस विराटनगर नै पढ्थे ।

तर, श्वेतासँगै जीवन बि’ताउने लक्ष्य नराखेका सबिनले उनीसँग त’त्काल विवाहको सहमति दिन सकेनन् ।त्यसपछि श्वेताले परिवारसँगको स’ल्लाहकै आधारमा दोस्रो केटासँग मा’गि विवाह गर्ने नि’चोड नि’कालिन् र सोमबार फु’लमाला र असार १४ गते विवाह ब’न्धनमा बाँ’धिने निर्णयमा दुवै परिवार पुग्यो ।त्यसपछि, पूर्वप्रेमीले यो विषय थाहा पाए । उनले श्वेताको विवाह भाँ’ड्ने नि’ष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरु बाँ’ड्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म बहिनी ना’तामा पर्ने युवतीबाट फोटो पुग्यो ।

इ’न्गेजमेन्टको अघिल्लो दिनसम्म आउँदा श्वेतामाथि पनि सबिनको अ’संख्यक द’वाव परिसकेको मृ’तकका परिवारले बताएका छन् । नि’कट भविष्यमै श्रीमान् बन्ने केटासम्म पनि फोटोहरु पुगेपछि श्वेताले यूएईमा काम गर्दै गरेकी आफ्नी दिदीलाई समेत जानकारी गराएकी थिइन् । तर, दिदीले केहि हुँदैन, चु’प लागेर विवाहको तयारीमा जु’ट्न भनेकी थिइन् । तर, श्वेताले म्या’सेजमा भनिन्–मेरो जीवनमा के आइलाग्यो, म’र्छु क्या’रे !विवाह तय गरेको दोस्रो केटाले समेत श्वेतालाई भनेका थिए–तिम्रो पहिलो प्रेमीसँग यतिधेरै माया सा’टिईसकेको रहेछ, अब विवाह नगरौं !

त्यसले श्वेतालाई आ’त्माह’त्या गर्नुपर्ने निर्णयमा पु’ग्नु बाहेक विकल्प रहेन । कारण सबिन बनेपछि उनले आईतबार साँझ ६ बजे अ’न्तिम बाटो रो’ज्न बा’ध्य भईन् ।मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले परिवारले दिइएको जा’हेरीका आधारमा आ’रोपित पराजुलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रहरीले घ’टनामा ब’हुपक्षीय अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ । मृ’तक श्वेताकी बहिनी सरीता पोखरेलले दिइएको जा’हेरीमा सबिनसँगको प्रेम सम्बन्ध, प्रेम सम्बन्ध विवाहमाा बाँ’धिन नसकेपछि दोस्रो विवाह तय र त्यसपछि पुनः सबिनले दिइएको दवावको विषयमा उल्लेख गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्