Monday, October 26

४०० मिलियन वर्ष अगाडिदेखि अस्तित्व रहेको खजुरो हेर्दै पोखराका बालिका, जुन डायनोसर भन्दा पनि पुरानो मानिन्छ

June 22, 2020 288

काठमाडौ, असार ८ -पोखरा महानगरपालिका–१३, कमलमार्गमा खजुरो हेर्दै बालिका । वैज्ञानिकहरुका अनुसार आजभन्दा करिब ४०० मिलियन वर्ष अगाडिदेखि अस्तित्व रहेको यो जीव डायनोसर भन्दा पनि पुरानो मानिन्छ ।

 

 

प्रतिकृया दिनुहोस्