Sunday, March 7

श्रीमान म रेको ६ महिना नहुदै श्रीमतीको टाउको थि, चेर बि भत्स ह त्या, करोडौको लागि ससुरा नन्दले यस्तो कु – कर्म गरेको खुलासा हेर्नुहोस भिडियोमा घटनाको नालीबेली

June 22, 2020 832

हेटौडा । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको ह, त्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृ, तावस्थामा शव फेला परेसँगै यो घटना र हस्यमय बन्दै आएको छ ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको हत्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको शव भान्छामा विभत्स अवस्थामा भेटिनुले ह,त्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको त ड्पाइ–त ड्पाइ ह त्या गरिएको हुनसक्छ ।

मृतक थापाको टाउकोमा ग म्भीर चो ट, आँखा फु टाइएको र घाँटी, हातमा निलोडाम देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्