Tuesday, October 20

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम अन्तत: कोरोनासगँ हारिन र सधैको लागि अस्ताइन !

June 21, 2020 174

एजेन्सी। सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

तर यतिबेला केहि अगाडिदेखि सँक्रमित बनेकि उनको अहिले कोरोना भाइरसको संक्रमणबाट दु;खद नि’धन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् ।

चु’म्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने को’शिस गरेकी सा’दिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् ।

उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह स’मारोहमा भाग लिन गएर फ’र्किए पछि को’रोना लागेको डेलि’मेलले जनाएको छ । को’रोनाले बेलायतको प्रधानमन्त्री समेत सं’क्रमित भएर आईसियुमा राखिएको छ ।

उनको नि’धनप्रति उनका साथीहरु र धेरै मानिहरुले सा’माजिक स’ञ्जालमा दुखः व्यक्त गरेका छन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

प्रतिकृया दिनुहोस्